-
पाकिस्तानका प्रधानमन्त्री इमरान खान तीन दिने अमेरिका भ्रमणका लागि निस्केका छन् । अमेरिकासँगको सम्वन्ध सुधारको प्रयासका लागि उनी त्यततर्फ प्रस्थान गरेका हुन
-
ब्राजिलको पारा प्रान्तस्थित अल्टामिरामा रहेको एक जेलमा झडप हुँदा कम्तिमा ५७ जनाको मृत्यु भएको छ । अधिकारीका अनुशार जेलभित्र रहेका प्रतिद्वन्दी समुहबीच भएको हिंसात्मक झडपमा परी उनीहरुको मृत्यु भएको हो
-
अल-कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको छ । अमेरिकी गुप्तचर अधिकारीहरूले उनको मृत्यु भएको दावी गरेका हुन । उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण भने खुलेको छैन ।
समाचार संकलन
Stay Connected
Get Newsletter
Subscribe to our newsletter to get latest news, popular news and exclusive updates.