pokhara news

अख्तियारको प्रमुख आयुक्तमा पूर्व गृह सचिव राई सिफारिस

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व गृह सचिव प्रेमकुमार राईको नाम सिफारिस गरेको छ ।

संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस  गरेको स्रोतले बतायो।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु