pokhara news

आईफा अवार्डका लागि चर्को आलोचना

काठमाडौं : भारतीय आईफा अवार्डका लागि सरकारले ४४ करोड रुपैयाँ खर्च गर्ने भएपछि त्यसको चर्को आलोचना भएको छ । मन्त्रिपरिषद् बैठकले नेपालमा आयोजना हुने अवार्डका लागि ठुलो धनराशी दिने निर्णय गरेपछि आलोचना भएको हो ।

सरकारले २० औं संस्करणको अबार्डका लागि नेपालका पर्यटनमन्त्री वा राज्यमन्त्री संयोजक रहने एक उच्तस्तरीय समिति बनाउने निर्णय समेत गरेको छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु