pokhara news

भारतमा मे ३ अर्थात वैशाख २१ गतेसम्म लकडाउन

भारत : भारतमा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि जारी गरिएको लकडाउन मे ३ सम्मका लागि लम्बिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशवासीलाई सम्बोधन गर्दै लकडाउन लम्बिएको जानकारी दिएका हुन् ।तीन साताका लागि घोषणा गरिएको लकडाउनको मिति भोलि सकिन लागेपछि प्रधानमन्त्री त्यसलाई मे ३ सम्मका लागि लम्ब्याएका हुन् । भारतमा कोरोना संक्रमितको संख्या १० हजार ४ सय ५३ नाघेको छ भने ३ सय ५८ जनाको मृत्यु भइसकेको छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु