Sambodhan News Sambodhan News
Advertisement
  • होमपेज
  • समाचार
  • राजनिति
  • अर्थ ब्यापार
  • प्रवास
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • कला साहित्य
  • जीवनशैली
  • पर्यटन
  • भिडियो
  • Home
  • प्रवास
    • नेपाली आवाज
    • २१ माघ २०७५,सोमबार

    एनआरएन युएईको आयोजनामा शुक्रबार दुवईमा रक्तदान हुँदै

    युएई । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईको आयोजनामा दुवईमा रक्तदान हुने भएको छ । लतिफा अस्पताल दुवईको प्राविधिक सहयोगमा आउँदो शुक्रवार फेब्रवरी ८ का दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको गैरआवासीय नेपाली संघ युएईका प्रवक्ता मनु क्षेत्रीले जानकारी दिए । रक्तदान सोही अस्पताल परिसरमा हुनेछ ।

    पुरा पढनुहोस् ...
    • नेपाली आवाज
    • २१ माघ २०७५,सोमबार

    नेपाल आइडल सिजन-२ का विजेता अमेरिका आउने

    डीसी । नेपाल आइडल सिजन-२ का विजेता अमेरिका आउने भएका छन् । नेपाल आइडल सिजन २ का बिजेता रबि ओड, प्रथम बिजेता विक्रम बराल र द्वितीय बिजेता सुमित पाठक आउने भएका छन् । तीनै जना आगामी अप्रिल-मे महिनामा कार्यक्रमको लागि आउने छन् । उक्त नेपाल आइडल सिजन-२ का अमेरिकाको लागि केटीएम इन्टरटेन्टमेन्टले गर्ने छ । आयोजक केटिएम इन्टरटेन्टमेन्टका अनुसार उनीहरुले अमेरिकाका विभिन्न राज्यहरुका विभिन्न शहरहरुमा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

    पुरा पढनुहोस् ...
    • नेपाली आवाज
    • २१ माघ २०७५,सोमबार

    युएईसँगको श्रम सम्झौताको मस्यौदामा आज छलफल

    युएई / सरकारले श्रम समझदारी (एमओयू)को मस्यौदा टुंगो लगाउन पठाएको प्राविधिक टोलीले बुधाबार युएईको श्रम तथा मानव संसाधन मन्त्रालयमा छलफल गर्दैछ । ओमानको छलफलपछि प्राविधिक टोली मंगलवार युएई आइपुगेको र आज (बुधबार) यहाँ छलफल सुरु गर्ने नेपाली दूतावास युएईले जनाएको छ।

    पुरा पढनुहोस् ...
« Previous Next »

Showing 1 to 3 of 22 results

1 2 3 4 5 6 7 8

समाचार संकलन

  • समाचार(274)
  • राजनिति(68)
  • अर्थ ब्यापार(26)
  • जीवनशैली(5)
  • सूचना प्रविधि(10)
  • मनोरन्जन(10)
  • प्रवास(22)
  • खेलकुद(24)
  • कला साहित्य(11)
  • पर्यटन(0)

भर्खरै

    • समाचार
    • १४ श्रावण २०८२,मंगलवार

    नागपञ्चमी

    • राजनिति
    • ७ श्रावण २०८२,मंगलवार

    पुष्पलाल स्मृति दिवस

    • कला साहित्य
    • ६ श्रावण २०८२,सोमबार

    लोक संस्कृति जर्गेनाका लागि बाद्य सामाग्री हस्तान्तरण

    • समाचार
    • ६ श्रावण २०८२,सोमबार

    साउनको सोमबार , देशभरका शिवालयमा भक्तजनको भीड

    • अर्थ ब्यापार
    • ५ श्रावण २०८२,आईतवार

    नेपाल विद्युत प्राधिकरण अन्तरगत गण्डकीका उत्कृष्ट उपभोक्तालाई सम्मान

About Us

Cooming Soon

Read More
  • Srijanachowk, Pokhara-8 Gandaki Province, Nepal
  • info@sambodhannews
  • (+977) 9856027292

सर्वाधिक कमेन्ट गरिएको समचार

  • चन्द्र माध्यमिक विद्यालय वार्षिक सम्पन्न
  • प्रधानमन्त्री ओली
  • सीपयुक्त शिक्षा हुनुपर्ने..... मन्त्री अर्याल
  • निजी क्षेत्रको सहकार्य बिना विकास सम्भव छैन प्रचण्ड

News Catagory

  • समाचार
  • राजनिति
  • अर्थ ब्यापार
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • प्रवास
  • खेलकुद
  • कला साहित्य
  • पर्यटन

Link Us

© 2026 Sambodhan News. All Rights Reserved.