लोक संस्कृति जर्गेनाका लागि बाद्य सामाग्री हस्तान्तरण
लेखनाथसाउन ०५
पोखरा महानगरपालिका वडा नं. २६ ले वडाका विभिन्न जेष्ठ नागरिक
सम७त्रगयतसहलाई बाद्यबाधनको सामाग्री हस्तान्तरण गरेको छ । वडा अध्यक्ष
नरेन्द्र थापाले जेष्ठ नागरिकहरुको दिवा सेवा केन्द्रका लागि खैजडी, मादल,
म७३घढसज७३घढसरा लगायतका बाद्यबाधनको सामाग्री हस्तान्तरण गरेका ह७३घढसन ।
घरेल७३घढसचौर दिवा सेवा केन्द्र, सक्नेरी जेष्ठ नागरिक दिवा सेवा केन्द्र, सर्वमोक्ष
धाम मन्दिर, जटा शंकरमा रहेको सिलिङ्गे जेष्ठ नागरिक दिवा सेवा केन्द्र,
खाष्टेताल जेष्ठ नागरिक समाज, खरानोचोक फराकको चौतारा जेष्ठ नागरिक
सम७३घढसहलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
यसैगरी देउराली मन्दिरको सम७त्रगयतसहलाई पनि एक सेट बाद्यबाधनको सामाग्री
हस्तान्तरण गरिएको हो ।
सामाग्री हस्तान्तरण गर्दै वडाध्यक्ष थापाले जेष्ठ नागरिकको शिप, ज्ञान र
विचारलाई प७३घढसस्तान्तरण गन७३घढर्स पर्नेमा जोड दिए ।
थापाले जेष्ठ नागरिकहरु स्वभावैले धार्मिक ह७३घढसने भएकाले भजन कृतनमा सहज
ह७३घढसने गरी सामाग्री बितरण गरिएको बताए । उनले आफ७३घढसहरु निर्वाचित भएर
आएपछि जेष्ठ नागरिकहरुको दिवा सेवा केन्द्रमा खाजा बितरण र विपन्न
स७३घढसत्केरीलाई पोषण बितरणको पहिलो निर्णयमा हस्ताक्षर गरेको उल्लेख
गरे ।
उनले सोही निर्णय अन७३घढससार बार्षिक रुपमा वडाका चार स्थानका जेष्ठ नागरिक सेवा
केन्द्रमा खाजा बितरण गर्दै आएको बताए ।
वडा सदस्य लक्ष्मीदेवी भट्टराई, स७३घढसजता बराल स७३घढसनार, सचिव लिलामणि भण्डारी सहित
वडाको टिम सामाग्रही बितरण गर्न सेवा केन्द्रमा प७३घढसगेको थियो ।
यसैविच परियार समाज पोखरा २६ लाई लोकसंस्कृति जगर्नेाका लागि पनि
वडाध्यक्ष थापाले पञ्चेबाजाको एक सेट हस्तान्तरण गन७३घढर्स भएको थियो ।
समाजका अनिल परियार सहितको टोलीलाई अध्यक्ष थापाले उक्त सामाग्री
हस्तान्तरण गरेका हन ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment