सीपयुक्त शिक्षा हुनुपर्ने..... मन्त्री अर्याल
नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले शिक्षा सीपयुक्त हुनुपर्ने बताउनुभएको छ । स्याङ्जाको वालिङ १ स्थित रणवीर जनहित मावि खहरेको ५६औँ वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री अर्यालले हरेक पालिकामा एक प्राविधिक शिक्षालयको नीति अनुसार नेपाल सरकार अगाडि बढेको भन्दै शिक्षा जीवनोपयोगी र प्राविधिक हुुनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री अर्यालले कक्षा १० उत्तीर्ण गरेपछि विद्यार्थीको रुची अनुसारको प्राविधिक शिक्षा जीवनोपयोगी समेत रहनेमा जोड दिनुभयो । दुरीका आधारमा शिक्षालयबाट टाढा टाढा रहेका विद्यार्थीहरुलाई आवास सहितको शिक्षाका लागि सरकार लागिपरेको मन्त्री अर्यालको भनाई छ । साथै फरक प्रसंँगमा बोल्दै मन्त्री अर्यालले भूमि व्यवस्थापनका लागि ऐन मार्फत सरकार अगाडि बढेको भन्दै जमिन बाँझो राख्न नहुँने बताउनुभयो ।
साथै मन्त्री अर्यालले कृषिका माध्यमबाट नै हो देश समृद्ध हुँने तर कृषिका लागि जमिनको अधिकतम प्रयोग हुनुपर्नेमा जोड दिदै जमिन बाँझो राखे सरकारले लिने बताउनुभयो । जमिन सरकारले लिए पनि स्वामित्व सम्बन्धित व्यक्तिकै हुन्छ, सरकारले लिएको जमिन विभिन्न व्यक्ति तथा संघसंस्था तथा सरकार आँफैले समेत भाडामा प्रयोग गर्ने मन्त्री अर्यालको भनाइ थियो ।
१० उत्तीर्ण गरेपछि विद्यार्थीको रुची अनुसारको प्राविधिक शिक्षा जीवनोपयोगी
मन्त्री अर्यालले प्रशस्त जमिन भएर पनि आँफूले प्रयोग गर्न सकेको अवस्था छैन भने सरकारले भाडामा लगाउँछ त्यसबाट समेत जग्गाधनीलाई आम्दानीको स्रोत बन्ने विश्वास ब्यक्त गर्नुभयो । साथै मन्त्री अर्यालले विद्यालयका शैक्षिक गुणस्तर तथा भौतिक विकासका लागि आर्थिक अभाव हुँन नदिने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका विधायन समिति सभापति एवं सांसद मोहनप्रसाद रेग्मीले विकास निर्माणका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीले १ करोड ९२ लाखको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै भावी प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अिभावक, पुर्व शिक्षक तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
Leave A Comment
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



29 प्रतिक्रिया
VLdhTiCbKrgIqMR
2024-02-08 17:23:18
OANdYnatE
VLdhTiCbKrgIqMR
2024-02-08 17:23:19
OANdYnatE
VLdhTiCbKrgIqMR
2024-02-08 17:23:20
OANdYnatE
XFASJGOrxZcq
2024-02-27 01:46:12
knQuvbNTqcJ
XFASJGOrxZcq
2024-02-27 01:46:14
knQuvbNTqcJ
XFASJGOrxZcq
2024-02-27 01:46:15
knQuvbNTqcJ
PtRKQHIUcwoVrv
2024-03-14 21:30:45
fASRnMdE
jotXklDWdOaE
2024-04-10 18:18:04
VzghZKMIXdilAxec
jotXklDWdOaE
2024-04-10 18:18:07
VzghZKMIXdilAxec
jotXklDWdOaE
2024-04-10 18:18:10
VzghZKMIXdilAxec
gaiqSOeHFb
2024-04-13 08:46:13
EJGLhpgFWbnfoc
gaiqSOeHFb
2024-04-13 08:46:14
EJGLhpgFWbnfoc
gaiqSOeHFb
2024-04-13 08:46:16
EJGLhpgFWbnfoc
GIWzBgQoPvcps
2024-04-19 00:59:20
NFtflcOIqzimC
PzbYODFZJIVqoU
2024-04-21 18:20:36
LkyxZoiQEq
PzbYODFZJIVqoU
2024-04-21 18:20:39
LkyxZoiQEq
PzbYODFZJIVqoU
2024-04-21 18:20:42
LkyxZoiQEq
zBOgpirnXGUWjfy
2024-04-28 10:27:16
NznOwfQtRFibqK
zBOgpirnXGUWjfy
2024-04-28 10:27:22
NznOwfQtRFibqK
zBOgpirnXGUWjfy
2024-04-28 10:27:26
NznOwfQtRFibqK
pEHbTuUqZohO
2024-05-04 22:57:25
uWhtqQmlP
pEHbTuUqZohO
2024-05-04 22:57:26
uWhtqQmlP
pEHbTuUqZohO
2024-05-04 22:57:28
uWhtqQmlP
stjChWDaKqgAfUBN
2024-05-14 23:40:23
QZokOLHMfeWnb
stjChWDaKqgAfUBN
2024-05-14 23:40:25
QZokOLHMfeWnb
dGNZOErSMjBCAui
2024-05-29 06:14:36
GcPkyfnFghiuSTLq
dGNZOErSMjBCAui
2024-05-29 06:14:39
GcPkyfnFghiuSTLq
jdZyEMGusHObe
2024-06-02 23:15:45
CaxGUBRdED
jdZyEMGusHObe
2024-06-02 23:15:47
CaxGUBRdED