अफगानिस्तानमा ब्युटिपार्लर बन्द गर्न तालिबानको अल्टिमेटम
२० असार, काठमाडौं अफगानिस्तानमा तालिबान सरकारले महिलाका लागि ब्युटी सैलुन (पार्लर)हरू एक महिनाभित्र बन्द गर्न आदेश दिएको छ । सार्वजनिक स्थानमा अफगान महिलाको पहुँच घटिरहँदा नैतिकता मन्त्रालयले सूचना जारी गर्दै यस्तो आदेश दिएको हो । महिलाका लागि ब्युटी पार्लर बन्द गर्न अन्तिम अवधि एक महिना छ,' मन्त्रालयको सूचना उदृत गर्दै प्रचारप्रसार सम्बन्धी मन्त्रालयका प्रवक्ता मोहम्मद सादिक अकिफले भनेका छन् । अफगान सरकारको प्रतिबन्धलाई लिएर संयुक्त राष्ट्रसंघसहित विभिन्न देशले भने आलोचना गर्दै आएका छन् । २०२१ मा तालिबानले अमेरिकी समर्थनको सरकार हटाएर सत्ता कब्जा गरेयता नै किशोरी तथा महिलाहरूमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ । गत वर्ष अधिकारीहरूले स्कुल तथा कलेजमा किशोरी र महिलाहरूका लागि प्रतिबन्ध लगाएका थिए । साथै अधिकांश सार्वजनिक स्थानमा महिलालाई प्रतिबन्ध लगाइएको छ । २००१ मा अफगानिस्तानमा अमेरिकाले आक्रमण गरेपछि काबुल र अन्य केही सहरहरूमा ब्युटी सैलुनहरू खोलिएका थिए । दुई वर्षअघि तालिबान सत्तामा फर्किएपछि पनि तीमध्ये केही सैलुनहरू भने साइनबोर्ड तथा झ्यालहरू बन्द गर्दै सञ्चालनमा रहेका थिए । साथै कतिपय महिलाहरू तिनमा संलग्न रहेको बताइन्छ । पछिल्लो समय तालिबान प्रशासनले तिनै सैलुनहरू पूर्ण रुपमा बन्द गर्न लागेको हो ।
Leave A Comment
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



28 प्रतिक्रिया
wLrEbQFyukYDdP
2024-02-01 04:09:51
auIOEziKwFmT
wLrEbQFyukYDdP
2024-02-01 04:09:54
auIOEziKwFmT
wLrEbQFyukYDdP
2024-02-01 04:09:58
auIOEziKwFmT
rlQUSiPXAxwbD
2024-02-08 17:25:42
cjHrkgNLdzCZafUR
rlQUSiPXAxwbD
2024-02-08 17:25:44
cjHrkgNLdzCZafUR
rlQUSiPXAxwbD
2024-02-08 17:25:45
cjHrkgNLdzCZafUR
XPdkvNxuUqHMFKVa
2024-02-27 01:50:45
IGTkdeqMVvFHECrD
XPdkvNxuUqHMFKVa
2024-02-27 01:50:47
IGTkdeqMVvFHECrD
XPdkvNxuUqHMFKVa
2024-02-27 01:50:49
IGTkdeqMVvFHECrD
sGwuyAYmCvWZgQr
2024-03-10 01:54:28
hriCXTGlWMJIOP
sGwuyAYmCvWZgQr
2024-03-10 01:54:30
hriCXTGlWMJIOP
sGwuyAYmCvWZgQr
2024-03-10 01:54:31
hriCXTGlWMJIOP
OBbNopTLPQvGxcD
2024-04-19 01:00:09
pLGEzdqHAOiD
OBbNopTLPQvGxcD
2024-04-19 01:00:11
pLGEzdqHAOiD
OBbNopTLPQvGxcD
2024-04-19 01:00:12
pLGEzdqHAOiD
MsHGlEfR
2024-04-24 23:22:52
rjXRiIWHhsqDuZn
MsHGlEfR
2024-04-24 23:22:54
rjXRiIWHhsqDuZn
MsHGlEfR
2024-04-24 23:22:56
rjXRiIWHhsqDuZn
sfXBTGyrauEe
2024-05-04 22:59:57
TnukXVApLMYR
sfXBTGyrauEe
2024-05-04 22:59:58
TnukXVApLMYR
sfXBTGyrauEe
2024-05-04 23:00:00
TnukXVApLMYR
vESnfYXFtp
2024-05-08 02:07:10
wIeCZVHFKqa
vESnfYXFtp
2024-05-08 02:07:11
wIeCZVHFKqa
vESnfYXFtp
2024-05-08 02:07:13
wIeCZVHFKqa
olMjeQsabUiPmZ
2024-05-14 23:41:04
RwoqeLvdzS
olMjeQsabUiPmZ
2024-05-14 23:41:06
RwoqeLvdzS
gSVMXUlAkLKYIGd
2024-06-06 18:18:13
xzdsQaFqbkAIl
gSVMXUlAkLKYIGd
2024-06-06 18:18:16
xzdsQaFqbkAIl