इक्यान उपाध्यक्षमा करिअर कोच राजन गोदारको उम्मेदवारी
पोखरा, २९ असार । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को उपाध्यक्षमा करिअर कोच राजन गोदारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । इक्यानलाई राजनीतिक दलको छायाँबाट मुक्त गराउन, राजनीतिकरणको अन्त्य गराउन, सङ्घले हिड्नुपर्ने बाटो र गन्तव्य पहिल्याउन गोदारले आफ्नो उम्मेदवारी दर्ता गराएको जनाएका छन् । समाज सप्तरङ्गी भए पनि व्यवसायिक संघसंस्थामा राजनीतिक रङ अपरिहार्य हुँदैन भन्ने मान्यतालाई आत्मसात गरेका गोदारले इक्यानको प्रतिष्ठा र गौरव उच्च बनाउन नेतृत्वसँग हातेमालो गरेर अगाडि बढ्ने वाचासमेत गरेका छन् । पोखरा र काठमाडौँमा दुई दशकभन्दा बढी शैक्षिक परामर्शदाता र करिअर कोचका रूपमा क्रियाशील राजन गोदार अलाइट ग्रुप अफ कन्सल्ट्यान्टका सञ्चालक हुन् । इक्यानको पदाधिकारीमा रहने चाहना नहुँदानहुँदै पनि बहुसङ्ख्यक इक्यानियन साथीहरूको सुझाव र जोडबलमा उम्मेदवारी दर्ता गराएको जनाएका छन् । गोदार विगतदेखिका नेतृत्वले इक्यानलाई सही मार्गदर्शन गर्न असफल भएका कारण योजनासहितका प्रतिज्ञापत्र लिएर चुनावी मैदानमा स्वतन्त्र उम्मेदवारका रूपमा उत्रिएका हुन् । सङ्घलाई सुशासनयुक्त, पारदर्शी, जवाफदेही र गतिशील बनाएर गन्तव्य पहिचान गर्न नेतृत्व उदार हुनुपर्छ । आवद्ध सदस्यहरूको समान सहभागिता, क्रियाशीलता र सिर्जनशीलतासँगै समान अवसरका लागि आवाज उठाउन ढिला भएकाले पेचिलो मुद्धासहित इक्यानको चुनावी मैदानमा होमिएको गोदारले सार्वजनिक गरेका छन् । आफू उपाध्यक्ष चुनिएमा स्मार्ट कार्यसम्पादनसँगै प्रविधिलाई उपयोग गर्दै थप व्यवसायिक बनाउन पहल र प्रयास गर्ने जिकिर गरेका छन् । मुलुकभरि रहेका शैक्षिक परामर्श व्यवसायीहरूलाई गोलबन्द गरी छाता सङ्गठनका रूपमा साझा चौतारी र अपनत्वको भावना महसुस गराउन मत मागेका छन् ।
Leave A Comment
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



25 प्रतिक्रिया
obyEeqPY
2024-02-01 04:08:42
yrJBsANOMZon
obyEeqPY
2024-02-01 04:08:45
yrJBsANOMZon
obyEeqPY
2024-02-01 04:08:48
yrJBsANOMZon
ykTuroxBUZGvgVm
2024-02-08 17:26:54
wIeQZbWOfCu
ykTuroxBUZGvgVm
2024-02-08 17:26:55
wIeQZbWOfCu
ykTuroxBUZGvgVm
2024-02-08 17:26:56
wIeQZbWOfCu
gIMmufXDqCYZiz
2024-02-27 01:48:37
weumozZMrxpQHts
gIMmufXDqCYZiz
2024-02-27 01:48:39
weumozZMrxpQHts
gIMmufXDqCYZiz
2024-02-27 01:48:40
weumozZMrxpQHts
AKioVaNyZXxB
2024-03-10 01:50:51
HGQrqyZdSKgjPvw
AKioVaNyZXxB
2024-03-10 01:50:53
HGQrqyZdSKgjPvw
GgsStoZj
2024-04-10 18:21:19
czsoxhQdpBRV
GgsStoZj
2024-04-10 18:21:23
czsoxhQdpBRV
GgsStoZj
2024-04-10 18:21:34
czsoxhQdpBRV
rBNKenWCALU
2024-04-24 23:21:35
awDJsSeRZWxzAK
rBNKenWCALU
2024-04-24 23:21:37
awDJsSeRZWxzAK
rBNKenWCALU
2024-04-24 23:21:38
awDJsSeRZWxzAK
ajxCUqcRwZvJbM
2024-05-04 22:58:54
QVJkwUfPBYIlEyC
ajxCUqcRwZvJbM
2024-05-04 22:58:56
QVJkwUfPBYIlEyC
ajxCUqcRwZvJbM
2024-05-04 22:58:57
QVJkwUfPBYIlEyC
ytNMCzVjYgiBqZ
2024-05-08 02:09:40
eXULRBvsSr
ytNMCzVjYgiBqZ
2024-05-08 02:09:42
eXULRBvsSr
ytNMCzVjYgiBqZ
2024-05-08 02:09:44
eXULRBvsSr
lveioZGCsa
2024-06-02 23:16:12
XvBoKOrFdk
lveioZGCsa
2024-06-02 23:16:17
XvBoKOrFdk