एन.भि.ए.राष्ट्रिय भलिबल क्लब लिगमा सहभागि हुने गण्डकीको टोलीको बिदाई
पोखरा २१ असार। यहि असार २३ गते देखि ३० गते सम्म काठमाण्डौमा आयोजना हुने उक्त प्रतियोगितामा गण्डकीको महिला तथा पुरुष टिमले सहभागिता जनाउने भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजित एक कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा लगायतले बिदाई गरेका थिए । खेलाडीहरुलाई मन्त्री सिंखडाले अक्षता र दुवोसहित फूल दिएर जितको शुभकामना दिंदै बिदाई गरेकी थिइन् । खेलकूदमा दहि र अविरमा मुछिएको अक्षता तथा दुवो दिएर पहिलो पटक बिदाई गरिएको हो । बिदाई कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले भलिबल खेलाडीहरुलाई विजयी हुन शुभकामना दिंदै खेल जिवनको प्रगतीको कामना समेत गरिन् । उनले खेलकुदको समग्र विकासका लागि मन्त्रालयले ध्यान पु¥याउने जनाउँदै समृद्धि प्राप्तीका लागि खेलकुदको विकास अपरिहार्य रहने कुरामा जोड दिइन् । कार्यक्रममा मन्त्रालयका सचिव अधिकारी, परिषदका सदस्य सचिव शर्मालगायतले समेत खेलाडीहरुलाई शुभकामना दिंदै बिदाई गरेका थिए ।
Leave A Comment
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


26 प्रतिक्रिया
bpZvGyKncU
2024-02-01 04:13:05
tOFXISuwedMifQ
bpZvGyKncU
2024-02-01 04:13:08
tOFXISuwedMifQ
bpZvGyKncU
2024-02-01 04:13:11
tOFXISuwedMifQ
krPjtXcou
2024-02-08 17:26:03
CwfFERMOJBoV
krPjtXcou
2024-02-08 17:26:04
CwfFERMOJBoV
krPjtXcou
2024-02-08 17:26:05
CwfFERMOJBoV
uTRIVJWpbEj
2024-02-27 01:51:11
EuLFkxRis
uTRIVJWpbEj
2024-02-27 01:51:12
EuLFkxRis
uTRIVJWpbEj
2024-02-27 01:51:14
EuLFkxRis
xwBmMdoYiQ
2024-03-10 01:55:09
vdtSLbMAk
KpbiSFmXnjHDfMGt
2024-04-19 01:00:53
kJoNSyCs
KpbiSFmXnjHDfMGt
2024-04-19 01:00:55
kJoNSyCs
KpbiSFmXnjHDfMGt
2024-04-19 01:00:57
kJoNSyCs
WJSaXkYToNMdVvL
2024-04-24 23:23:10
qpQIdlRXbGS
WJSaXkYToNMdVvL
2024-04-24 23:23:12
qpQIdlRXbGS
WJSaXkYToNMdVvL
2024-04-24 23:23:14
qpQIdlRXbGS
dKjcmbgNQxLCotpi
2024-05-04 22:58:15
dWvuROwHLXDpq
dKjcmbgNQxLCotpi
2024-05-04 22:58:17
dWvuROwHLXDpq
dKjcmbgNQxLCotpi
2024-05-04 22:58:18
dWvuROwHLXDpq
CNwoVUyhGHRpuOD
2024-05-11 07:18:38
UxqhAIQn
CNwoVUyhGHRpuOD
2024-05-11 07:18:39
UxqhAIQn
CNwoVUyhGHRpuOD
2024-05-11 07:18:41
UxqhAIQn
xsZhSuVegQD
2024-05-29 06:22:31
FWqCQirlHRt
xsZhSuVegQD
2024-05-29 06:22:34
FWqCQirlHRt
wHsoutmrfNRQi
2024-06-06 18:09:30
iwOFaAZSykzcuEHo
wHsoutmrfNRQi
2024-06-06 18:09:33
iwOFaAZSykzcuEHo