एमाले गण्डकीको प्रचार कार्यशाला साउन २० र २१ गते पोखरामा हुने
पोखरा २१ असार। नेकपा एमाले केन्द्रीय कमिटी सचिव गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टको प्रमुख आतिथ्यमा बसेको प्रदेश कार्यालयको बैठकले भेला, प्रशिक्षण र संगठन परिचालनका कार्यक्रम तय गरेको छ। प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बिहीबार बसेको बैठकले पालिका तहले गरेको सदस्यता नवीकरण असार २५ गतेसम्म प्रदेश कार्यालयमा पेश गर्न निर्देशन दिएको छ।बेठकलेे प्रदेश कमिटीको बैठक साउन २२ गते पोखरामा गर्ने निर्णय गरेको छ।एमालेका कार्यकर्तालाई प्रशिक्षण दिनको लागि पार्टी स्कुल विभागले विभिन्न तहका प्रशिक्षण चलाउँदै आएको छ।गण्डकीमा प्रशिक्षक प्रशिक्षणका लागि साउन १० देखि १२ गतेसम्म संचालन गर्ने निर्णय पनि गरेको छ।गण्डकी प्रदेश स्तरीय प्रचार कार्यशाला साउन २० र २१ गते पोखरामा गर्ने निर्णय पनि कार्यालय बैठले गरेको छ।बिहीबार बिहान प्रदेश इन्चार्ज गोकर्ण बिष्टको उपस्थितिमा बसेको प्रचार विभागको बैठकले प्रचार भेला र कार्ययोजना पेश गरिएको थियो । एमालेले जनसंगठनका पदाधिकारी र इन्चार्जहरु सहभागी हुने प्रदेश स्तरीय जनसंगठन भेला साउन २३ गते गर्ने भएको छ।एमालेले प्रदेशका विभागीय प्रमुखको भेला साउन २ गते गर्ने भएको छ।चाँडै नै प्रदेश अधिवेशन हुने हुँदा एमालेका सांगठनिक गतिविधिलाई जोड दिएको छ।नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस साउन ७ गते रचनात्मक कार्यक्रम गरि मनाउन जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ।गोकर्ण बिष्ट गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी लिएपछि जिल्ला कमिटीका बैठक सम्पन्न भएका छन।पार्टी र जनसंगठनका कामलाई प्रभावकारी बनाउन र समय अनुसार चल्ने बनाउन जोड दिएको एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभाग प्रमुख रश्मि आचार्यले बताए ।
Leave A Comment
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



23 प्रतिक्रिया
kWuhjdOEUTirLBn
2024-02-27 01:46:54
TieXzlqFGUxw
kWuhjdOEUTirLBn
2024-02-27 01:46:56
TieXzlqFGUxw
kWuhjdOEUTirLBn
2024-02-27 01:46:57
TieXzlqFGUxw
ybQJgMPBiW
2024-03-10 01:55:42
QFNLCJBbxXHIh
ybQJgMPBiW
2024-03-10 01:55:44
QFNLCJBbxXHIh
ybQJgMPBiW
2024-03-10 01:55:46
QFNLCJBbxXHIh
KxlVmXtfJzSnCGdU
2024-03-14 21:31:47
zXgOkrAZ
KxlVmXtfJzSnCGdU
2024-03-14 21:31:48
zXgOkrAZ
vmgaunjN
2024-03-19 17:53:38
zCmLivRwNrWZaJUe
vmgaunjN
2024-03-19 17:53:41
zCmLivRwNrWZaJUe
vmgaunjN
2024-03-19 17:53:44
zCmLivRwNrWZaJUe
oFnBzrSqKtXOjP
2024-04-19 00:59:41
bRGgLsODyxqYfSo
AaNuvOSDEhg
2024-04-24 23:21:17
rHyEhYWaLTgi
AaNuvOSDEhg
2024-04-24 23:21:19
rHyEhYWaLTgi
AaNuvOSDEhg
2024-04-24 23:21:20
rHyEhYWaLTgi
CcYzhUnet
2024-04-28 10:28:13
umgNZbOdyMJBH
CcYzhUnet
2024-04-28 10:28:18
umgNZbOdyMJBH
CcYzhUnet
2024-04-28 10:28:24
umgNZbOdyMJBH
CIbnzPOKpuvgDF
2024-05-04 22:57:32
mwJUsVZARh
CIbnzPOKpuvgDF
2024-05-04 22:57:34
mwJUsVZARh
CIbnzPOKpuvgDF
2024-05-04 22:57:35
mwJUsVZARh
hiHjurIamcsn
2024-06-06 18:13:22
eLqyXRvkdYNOmxQ
hiHjurIamcsn
2024-06-06 18:13:25
eLqyXRvkdYNOmxQ