कास्की काँग्रेसमा प्रशिक्षण
पोखरा, ३ साउन
नेपाली काँग्रेस प्रशिक्षण शाखा कास्कीले शनिवार पोखरामा प्र्रशिक्षण कार्यक्रम गरेको छ ।
नेपाली काँग्रेस र शुभेच्छुक संस्थाहरुको अन्तर सम्बन्ध तथा राष्ट्रियता र परराष्ट्र मामिलामा वीपी कोइराला विषयक प्रशिक्षणमा एक सय भन्दा बढीको सहभागिता रहेको कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रशिक्षण शाखाका सल्लाहकार डा. भिमनाथ बराल र सदस्य कपिलमणी दाहालले सहजिकरण गर्नुभएको थियो ।
नेपाली काँग्रेस प्रशिक्षण शाखा कास्कीका संयोजक युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य पशुपति शर्मा भट्टराइले गर्नुभएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment