डा. जगमान गुरुङद्वारा रुद्रबहादुर कार्की स्मृतिग्रन्थ विमोचन
पोखरा, २ साउन । आधुनिक पोखराका अभियन्ता रुद्रबहादुर कार्कीको ९९ औं जन्मदिनको छेको पारेर नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.जगमान गुरुङले ‘रुद्रबहादुर कार्की स्मृतिग्रन्थ’ विमोचन गरे । प्रमुख अतिथि डा. जगमान गुरुङले ‘अंशको कुरा वंशलाई जातको कुरा भताहलाई’ जस्तै आफूले वि.सं.२०१८ सालदेखिको पोखरा र यहाँका रैथानेलाई नियाल्न पाएको स्मरण गर्दै कार्कीले दिएको योगदानको चर्चा गरे । डा.गुरुङले भने ‘आजको पोखराको जग रुद्रबहादुर कार्कीले २० को दशकमै कोरेका कारण पोखरा सहरोन्मुख भएको हो । कार्कीले पथ प्रदर्शन गरेको मार्गलाई सन्ततिले अग्रजको योगदानलाई अभिलेखीकरण गर्नु स्तुत्य भएको जनाए । कार्यक्रममा जोर्ज जोन, डा. अनिल सुवेदी, विश्वमोहन गौचन, बद्रविनोद प्रतीक, हरिदेवी कोइरालाले कार्कीसँगको सङ्गत र व्यक्तित्वमाथि आआफ्ना विचार राख्दै पोखराका लागि कार्की गर्व गर्न लायक र अनुकरणीय व्यक्तित्व भएको बताए । वक्ताहरूले तत्कालीन अञ्चलाधीश शंकरराज पाठक र पदमबहादुर खत्रीले जस्तै पोखरालाई पोखरा बनाउन १८ जना प्रधानपञ्च मध्ये कार्कीले उल्लेखनीय भूमिका खेलको स्मरण गरे । स्मृतिग्रन्थमा समेटिएका आलेखहरूको समीक्षा गर्दै प्राडा ज्ञानबहादुर कार्कीले तत्कालीन पोखराको बाटो चाक्लो बनाउने, नयाँशिक्षा लागु गर्ने, कृषि उत्पादन बढाउन रवी बाली लगाउने, हेरालो र काञ्जी हाउसको व्यवस्था गर्ने, खानेपानीका धारा जोड्ने, खोला नियन्त्रण र बाँध बनाउने, प्रशासनिक संरचना बनाउने, अन्तर्राष्ट्रिय विमानस्थल, बसपार्क लगायत विकास निर्माणका कामको खाका तयार गर्ने, आधुनिक पोखराको जग हाल्ने काममा कार्कीले विशिष्ट योगदान दिएको चर्चा गरे ।
Leave A Comment
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



22 प्रतिक्रिया
MUVJbGYPSfF
2024-02-01 04:11:47
fBIgMzDTXNdyYS
MUVJbGYPSfF
2024-02-01 04:11:50
fBIgMzDTXNdyYS
MUVJbGYPSfF
2024-02-01 04:11:53
fBIgMzDTXNdyYS
HvEFtIAy
2024-02-27 01:51:38
YkzwTPpoehd
HvEFtIAy
2024-02-27 01:51:40
YkzwTPpoehd
HvEFtIAy
2024-02-27 01:51:42
YkzwTPpoehd
CvirjInJR
2024-04-10 18:19:02
OQIprTKWBRafviN
CvirjInJR
2024-04-10 18:19:05
OQIprTKWBRafviN
CvirjInJR
2024-04-10 18:19:08
OQIprTKWBRafviN
kRiVgyEI
2024-04-21 18:17:06
nGHIuDobqEh
kRiVgyEI
2024-04-21 18:17:09
nGHIuDobqEh
kRiVgyEI
2024-04-21 18:17:12
nGHIuDobqEh
NHPdriMQFRDnEVWU
2024-04-24 23:25:31
nkhASTtNJygYo
NHPdriMQFRDnEVWU
2024-04-24 23:25:33
nkhASTtNJygYo
NHPdriMQFRDnEVWU
2024-04-24 23:25:35
nkhASTtNJygYo
BYkIOxLdPZFRwetA
2024-05-04 22:58:02
JAIYdnRWQNrig
BYkIOxLdPZFRwetA
2024-05-04 22:58:04
JAIYdnRWQNrig
BYkIOxLdPZFRwetA
2024-05-04 22:58:05
JAIYdnRWQNrig
QMKFRnxVehaW
2024-05-14 23:41:58
QcVkhyYFfwBLW
QMKFRnxVehaW
2024-05-14 23:42:00
QcVkhyYFfwBLW
YTAtURjlLKMWFXx
2024-05-29 06:20:42
QjlMdOfwgXDLUGrc
YTAtURjlLKMWFXx
2024-05-29 06:20:44
QjlMdOfwgXDLUGrc