पोखरामा अन्तरदोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिता हुने
२० असार,पोखरा पोखरामा अन्तरदोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिता हुने भएको छ । विन्दवासिनी दोहोरी साँझ प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । बुधबार पत्रकार सम्मेलन गरी आयोजक संस्थाले दोहोरी पुन संचालनमा आउन लागेको जानकारी गराएको छ । असार २२ देखि २६ गतेसम्म हुने प्रतियोगितामा पोखराका दोहोरी साँझमा गाउने लोकदोहोरी गायकगायिकाबीच प्रतिस्पर्धा हुनेछ । विन्दवासिनी दोहोरी साँझ पुन संचालनमा आएको विषयलाई जानकारी दिने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संचालक विरेन्द्र केसीले बताए । उनका अनुसार दोहोरी साँझ नयाँ व्यवस्थापनका साथ संचालनमा आएको हो । करिब ८५ लाखको लागतमा चिप्लेढुंगामा संचालनमा ल्याइएको दोहोरी साँझमा पारिवारिक वातावरण रहेको उनले बताए । दोहोरी प्रतियोगितामा सहभागी हुन एक हजार रुपैयाँ टिम दर्ता शुल्क तोकिएको छ । सम्बन्धित दोहोरी साँझकै नियमित कलाकार हुनुपर्ने र समूह दर्ता गर्दा दोहोरी साँझकै लेटरप्याडमा एक गायक र एक गायिकाको नाम सिफारिस गरि पठाउनुपर्ने नियम रहेको प्रतियोगिताका संयोजक सुमन खड्काले जानकारी गराए । उनका अनुसार कलाकारले अनिवार्य नेपाली पोशाक लगाउनुपर्नेछ । दोहोरी प्रतियोगिता दिउँसो ३ बजेबाट विन्दवासिनी दोहोरी साँझमै हुने र साँझ ७ बजेपछि विशेष सांगीतिक साँझ सहित नियमित कार्यक्रम हुने उनले बताए । दोहोरी प्रतियोगितामा विजेता समूहले क्रमशः ३० हजार, २० हजार, १० हजार नगद सहित मेडल, ट्रफी पुरस्कार पाउनेछन् । सान्तवना हुने टिमलाई समेत पाँच हजारको पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । विशेष सांगीतिक साँझमा लोकदोहोरी कलाकारहरु चिज गुरुङ,रवी कार्की र अस्मिता डल्लाकोटी सहित नियमित कलाकारहरुको प्रस्तुति रहनेछ । प्रतियोगिता अवधिभर दिउँसो समेत रेष्टुरेण्ट खुल्ला रहनेछ । प्रतियोगिता हेर्न जाने दर्शकलाई प्रवेशका लागि टिकट लाग्ने छैन । सो समयमा रेष्टुरेण्टको मेन्युमा समेत परिवर्तन गरिने केसीले उल्लेख गरे । उनका अनुसार बाहिरका रेष्टुरेण्टकै रेटमा दिउँसोको समयमा खाजा उपलब्ध गराइनेछ । यस्तो खालको प्रतियोगिता नेपालमा नै पहिलो पटक भएको दाबी केसीको छ । उनले दोहोरी साँझलाई हेर्ने नजरमा फेरबदल हुनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । दोहोरी फोहोरी हो भन्ने मानसिकता बाट दुर भएर आउन उनको ग्राहकलाई आग्रह छ ।
Leave A Comment
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



24 प्रतिक्रिया
trQbgSmnkWyqIXo
2024-02-08 17:25:49
dENJleHaBR
trQbgSmnkWyqIXo
2024-02-08 17:25:50
dENJleHaBR
trQbgSmnkWyqIXo
2024-02-08 17:25:52
dENJleHaBR
wrDoAvzXGcuU
2024-02-27 01:50:20
tvpFnrIZSDdcTfwg
wrDoAvzXGcuU
2024-02-27 01:50:21
tvpFnrIZSDdcTfwg
wrDoAvzXGcuU
2024-02-27 01:50:23
tvpFnrIZSDdcTfwg
cKWarHuExhvnUA
2024-03-10 01:54:18
vIXWNhnoZpYFdgRk
cKWarHuExhvnUA
2024-03-10 01:54:20
vIXWNhnoZpYFdgRk
cKWarHuExhvnUA
2024-03-10 01:54:22
vIXWNhnoZpYFdgRk
hwXEHFCysqvGjKk
2024-04-24 23:26:49
JIBVNtbka
hwXEHFCysqvGjKk
2024-04-24 23:26:51
JIBVNtbka
hwXEHFCysqvGjKk
2024-04-24 23:26:52
JIBVNtbka
nXHGdWbZ
2024-05-04 22:59:22
ZSkHntiEau
nXHGdWbZ
2024-05-04 22:59:24
ZSkHntiEau
nXHGdWbZ
2024-05-04 22:59:26
ZSkHntiEau
CKzmonViAEYbyO
2024-05-08 02:09:16
WcqodVJnGtpihAak
CKzmonViAEYbyO
2024-05-08 02:09:18
WcqodVJnGtpihAak
CKzmonViAEYbyO
2024-05-08 02:09:20
WcqodVJnGtpihAak
Ahrjlutk
2024-05-14 23:42:25
fgvRKLCejHkNoOBP
Ahrjlutk
2024-05-14 23:42:26
fgvRKLCejHkNoOBP
hRWyOgDjBqr
2024-05-29 06:21:13
QYSCqlBewObRM
hRWyOgDjBqr
2024-05-29 06:21:16
QYSCqlBewObRM
xObSpclAYEFgvdCa
2024-06-06 18:16:27
WYoEwPIz
xObSpclAYEFgvdCa
2024-06-06 18:16:30
WYoEwPIz