pokhara news

मलेशियालाई हराउँदै नेपाल बन्यो च्याम्पिअन

१९ असार नेपालले १६ वर्ष मुनिका खेलाडीहरूको एशियाली क्रिकेट प्रतियोगिता 'एसीसी यू-१६ इस्ट जोन कप'को उपाधि जितेको छ। नेपाली टोली पूर्णतः हाबी भएको मङ्गलवार सम्पन्न फाइनल खेलमा युवा खेलाडी नरेन भट्टको शतकको मद्दतले नेपालले जित हासिल गरेको हो। नेपालले पहिलो ब्याटिङ गर्दै मलेशियाविरुद्ध ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रनको चुनौतीपूर्ण स्कोर बनाएको थियो। जबाफमा मलेशियाका खेलाडीहरूले नेपाली बलरको सामना गर्न सकेनन्।

31 प्रतिक्रिया

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर