-
चुनावी घोषणा सभामा बोल्दै थापाले एमाले र काँग्रेसको विकल्प पार्टी राप्रपा भएको बताउँदै विदेशी दवावमा हिन्दु धर्म परिवर्तन गर्ने जुन सोंच बनाएका छन् त्यो कदापी पूरा हुन नसक्ने बताउनुभयो ।
-
रोम बहादुर भण्डारीले राप्रपाको मुटु भनेको हिन्दु राष्ट्र र सवैधानिक राजसंस्था भएको बताएका छन् ।
-
नेकपा नेता एवं उम्मेदवारहरुले जनताको आँसु पुछ्ने, दुखसुखको पार्टी नेकपामात्रै भएको दाबी गरे


