-
संसदको गतिरोध अन्त्यका लागि पहल गर्न प्रतिनिधि सभाका सभामुख कृष्णवहादुर महराले आज सर्वदलीय बैठक बोलाएका छन् । नेपाली कांग्रेस र राजपाबाट भएको संसदको अवरोध फुकाउन महराले बैठक बोलाएका हुन् ।
-
नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारवाही गर्ने चेतावनी दिएका छन्
-
धानमन्त्री केपी ओलीले चाल्ने प्रजातन्त्र बिरोधी कदमका बिरुद्व नेपाली काँगेसले सदन र सडक तताउछौ, देउवाले भने– काँगेसको बिरोध सदनमा कुर्ची तोडफोड र सडक बन्द हैन शान्तिपूर्ण बिरोध हुने छ
समाचार संकलन
Stay Connected
Get Newsletter
Subscribe to our newsletter to get latest news, popular news and exclusive updates.