-
मन्त्रिपरिषद बैठकले संवैधानिक परिषदको काम कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी अध्यादेश पारित गरेको थियो ।
-
बैठकमा एकद्वार प्रणालीका नाममा राज्यद्वारा गरिएको राहतको विभेदकारी वितरणप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे लक्षित वर्गसम्म यथोचित रुपमा पुग्न नसकेको राहत वितरणको प्रभावकारी अनुगमन आवश्यक देखिएको जनाएको छ ।
-
नेपालको राष्ट्रियता, सीमा र सरकारले जारी गरेको नयाँ नक्सालाई लिएर विवादित र आपत्तिजनक अभिव्यक्ति दिने सांसद सरिता गिरीलाई कारबाही गर्न उनकै पार्टी जनता समाजवादीमाथि दवाव परेको छ ।
समाचार संकलन
Stay Connected
Get Newsletter
Subscribe to our newsletter to get latest news, popular news and exclusive updates.