-
नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५५९ जनाको परीक्षणमा ४६४ पुरुष र २७९ जना महिला गरी ७४३ जनामा संक्रमण पुष्टि भएको हो
-
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्
-
भारतले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ । भारतले उपलब्ध गराएको १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत आज नेपाल आइपुगेको हो
समाचार संकलन
Stay Connected
Get Newsletter
Subscribe to our newsletter to get latest news, popular news and exclusive updates.