-
धार्मिक तथा पर्यटकीय स्थल गह्रौँसुर मन्दिरमा विद्यार्थीहरुले सरसफाई गरेका छन् । बालविद्या विकास माविका विद्यार्थीहरुले मन्दिर परिसरमा सफाई गरेका हुन् ।
-
स्याङजाको वालिङ बहुमुखी क्याम्पसमा शिक्षक अभिभावक संघ एवम् पूर्व विद्यार्थी मञ्च गठन गरिएको छ ।
-
विना दर्ता सञ्चालन हुँदै कुश्माका दुई निजी अस्पताल मानव स्वाथ्यमा चरम लापरवाही स्थानीय तह कार्यान्वयन भएपछि सञ्चालनमा आएका व्यवसाय नियमित दर्ता गराउनु पर्ने प्रावधान सबै निकायले अगाडि सार्दैै आएका छन ।
समाचार संकलन
Stay Connected
Get Newsletter
Subscribe to our newsletter to get latest news, popular news and exclusive updates.