-
९ (नौ) वर्षीया बालिकालाई यौन दुरूपयोग गरेको ठहर भई बाल यौन दुरूपयोग मुद्धामा जिल्ला अदालत स्याङ्जाले सजाय तोकिई फरार रहेका ६५ वर्षीय भिमबहादुर पौडेल पक्राउ परेका हुन् ।
-
पुतलीबजार नगरपालिका वडा नं.–१ वीरेन्द्रनगर बस्ने ७४ वर्षीय तिल बहादुर भुजेलको मृत्यु भएको हो ।


