-
दीपक मनाङेका नामले चर्चित गण्डकी प्रदेशका एकमात्र स्वतन्त्र सांसद राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन । मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले बिहीबार पार्टी प्रवेश गराएका हुन ।
-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन् । महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आइपुगेका सभापति देउवाले आज बिहान आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् ।
-
रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई राजनितिक दलको भातृ संगठनको रुपमा सञ्च्ँँलन गर्न नहुनेमा सरोकारवालाले चासो राखेका छन । पोखरामा शनिबार बसेको प्रतिष्ठान सल्लाहकार परिषदको वैठकमा वोल्दैै सदस्यहरुले यसलाई बृहत परिधिमा लैजानुपर्ने बताएका छन ।
समाचार संकलन
Stay Connected
Get Newsletter
Subscribe to our newsletter to get latest news, popular news and exclusive updates.