-
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र, राष्ट्रियता र धर्मका विषयमा जनताको पूर्ण साथ रहेको बताउनुभएको छ ।
-
काठमाडौं : नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका उपत्यका इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई गएराति काँडाघारीवाट नियन्त्रणमा लिएको हो । उनीसँगै रेशम लामा भन्ने सोही पार्टीका एक कार्यकर्तापनि पक्राउ परेका छन् ।
-
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
समाचार संकलन
Stay Connected
Get Newsletter
Subscribe to our newsletter to get latest news, popular news and exclusive updates.