-
खी नेपाली समृद्ध नेपाल बाल अधिकार सबैको सरोकार भन्ने नाराका साथ बालअधिकार सम्बन्धी एकदिवसीय सचेतनामुलक कार्यक्रम बुधबार भीरकोटमा सम्पन्न भएको छ ।
-
मंगलबार राति रामपुरको बेझाँड बजार चोकको दुई हार्डवयर पसलमा चोरी भएको छ ।
-
पुतलीबजार नगर कार्यपालिकाको चौथो नगर सभाले ७९ करोड २३ लाख ४ हजार संसोधन बजेट पारित गरेको छ । आर्थिक बर्ष २०७५/७६ कुल बजेटमा ५ करोड ८५ लाख ७८ हजार थप गरि उक्त संसोधित बजेट पुगेको हो ।
समाचार संकलन
Stay Connected
Get Newsletter
Subscribe to our newsletter to get latest news, popular news and exclusive updates.