-
बिधार्थी कुटपीट गर्नेशिक्षक पक्राउ
-
गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा अति राजनीतिकरण भएकाले अनुसन्धानमा समस्या भएको बताएका छन् ।
-
बुधबार बिहानैदेखि देशभर निरन्तर वर्षा भइरहेको छ। यतिवेला प्रदेश २ बाहेक सबै क्षेत्रमा भारी वर्षा भइरहेको छ। बिहानैदेखि चुरे र मध्यपहाडी क्षेत्रमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १, ३, ५ सँगै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेकाले बाढीको सम्भावना रहेको विभागले जनाएको छ।


