-
मन्त्रीले अवलोकन गरे नेवा संग्रहालय
-
नाबालिकालाई बन्धक बनाई जबरजस्ती करणी गर्नेपक्राउ
-
गोरखामा ओढारमा लुकाएर राखेको १२ किलोग्राम सुन भेटिएको छ । गोरखाको धार्चे गाउँपालिका –३ खोर्लाबेशीमा ओढारमा लुकाएर राखेको सुन प्रहरीले बरामद गरेको हो ।

