-
छाङछाङदी मन्दीरमा देउवाको दर्शने
-
काठमाडौं : नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै मंगलबार राती १२ बजेबाट नै बढाइएको मूल्य दर लागू हुने उल्लेख गरेको छ । निगमले पेट्रोलमा १ रुपैयाँ तथा डिजेलमा ५० पैसा बढाएको छ ।
-
लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगका विरामी पोखरामा फेला परेपछि सतर्क रहन क्षेत्रीय स्वास्थ निर्देशनालय पोखराले आम नागरिकलाई आह्वान गरेको छ ।

