-
नौ लाख घुस रकम सहित सडक डिभिजनल कार्यालय पोखराका प्रमुख पक्राउ
-
धादिङको सलाङघाटबाट बस त्रिशुली नदीमा खस्दा३ जनाको मृत्यु भएको छ । सर्लाहीबाट काठमाडौं आउदै गरेको ना ६ ख ७४६९ नम्बरको रात्रिबस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको सलाङघाटवाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको छ ।
-
गोली लागेका तामाङको उपचार भइरहेको छ । उनीसँगै रहेका अमृत तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । दुवै जना रामेछापका स्थायी वासिन्दा हुन् । दुबै जना लुटेरा समूहमा सग्लन रहेको प्रहरीको आरोप छ । सोही समूहका अन्य केही सदस्यलाई पनि आज विहान अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको थियो ।


