-
नेपालमा कोरोना संक्रमितको संख्या ४५,निको हुनेको संख्या ७पुग्यो
-
पोखराबाट काठमाडौँमा थप उपचारका लागि काठमाडौं पठाइएका एक पुरुषको सम्पर्कमा आएका ३९ जनाको नमुना परीक्षणको रिपोर्ट नेगेटिभ
-
विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ ले लक्षण नै नदेखिएका कोरोना पुष्टि भएका व्यक्तिबाट अर्काे ब्यक्तिमा संक्रमण सरेको घटना दुर्लभ भएको बताएको छ । डब्लुएचओको आपतकालीन रोग तथा जुनोसिस युनिटकी प्रमुख डाक्टर मारिया भान क्रेकोभले लक्षणविहीन बिरामीबाट अर्काे व्यक्तिमा भाइरस नसर्ने देखिएको बताएकी हुन् ।
समाचार संकलन
Stay Connected
Get Newsletter
Subscribe to our newsletter to get latest news, popular news and exclusive updates.