-
देशभर आजको मौसममा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
-
आज छैटौं संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट नेपालकाे संविधान जारी भएकाे छ ।


