-
र्यापिड डायग्नोस्टिक टेस्ट ९आरडीटी० किटको परीक्षण गर्दा पोजिटिभ देखिएकी पोखराकी ५५ वर्षीया महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ
-
नेपालकी दोस्रो कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएपछि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत उनी आज अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी हुन् ।
-
बागलुङकी ६५ बर्षीया महिला कोरोना भाइरसको संक्रमणबाट पूर्ण निको भई आज अस्पतालबाट डिस्चार्ज भएकी छन् ।धौलागिरी अञ्चल अस्पतालमा चैत १९ गते भर्ना भएकी उनी आज अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी हुन्
समाचार संकलन
Stay Connected
Get Newsletter
Subscribe to our newsletter to get latest news, popular news and exclusive updates.