जि . स. स. कास्कीद्वारा कार्य बिबरण सहित योजना सार्बजनिक
साउन ५ , पोखरा जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०७९/८० मा सम्पादन भएका कामहरूको बिबरण सहित आर्थिक बर्ष २०८०/८१ का लागि नयाँ कार्ययोजना सार्बजनिक गरेको छ। समितिले शुक्रवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर उक्त विवरण सार्बजनिक गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले आफुहरू निर्बाचित भएर कार्यभार सम्हाले पछि बर्तमान प्रदेश तथा संघ सरकारले हालसम्म निर्माण गरेका कानून र ऎन नियम भित्र रहेर उत्कृष्ट समन्वयकारी भुमिका निर्बाह गर्ने प्रयत्न रहेको उल्लेख गर्नुभयो । समन्वय र अनुगमनका लागि पर्याप्त कानुन अभाव भएको र उक्त कानुनहरू निर्माण गर्न आफूहरू निरन्तर प्रदेश र संघ सरकारलाई विभिन्न तवरले लबिङ् गरिरहेको भन्दै संबैधानिक ब्यबस्था अनुसार तीन तहका सरकार बिच बिकास र अन्य जन चासोका बिषयमा समेत समन्वय गरिरहेको उल्लेख गर्नु भयो। उहाँले निर्बाचित भएको एक बर्षमा चौध वटा बैठक बसेको,नेपालमा नै पहिलोपटक विभिन्न बिषयगत कार्यालयको अर्ध बार्षिक समिक्षा गरिएको ,जि . स . स . कास्की सहित स्थानीय तहका पदाधिकारी र सबै वडा अध्यक्षहरूलाइ क्षमता अभिबृद्दि तालिम संचालन गरिएको, मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन गरेको ,गैरसरकारी संस्थाहरूको नियमनका लागि अनुगमन सहित समन्वयात्मक बैठक सम्पन्न गरेको उल्लेख गर्नुभयो। त्यसैगरि अनुभव आदानप्रदान गर्न असल सिकाइ अभ्यास कार्यक्रम ,नदि तथा खानिजन्य पदार्थ उत्खनन बिक्री बितरण र क्रशर संचालन कार्यबिधी र समन्वय कार्यबिधी निर्माण गरि छैटौं जिल्ला सभाबाट पारित भएर कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिनुभयो । पहिलो पटक स्थानिय तह स्वमुल्यांकन (LIZA) र बित्तिय सुशासन जोखिम मुल्यांकन ( FRA) को नतिजा औपचारिक कार्यक्रम मार्फत सार्वजनिक गरिएको जानकारी दिनुभयो। प्रमुख पौडेलले जिल्ला सभाबाट पारित ३२ बुदे निर्णय कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै कास्कीमा संघीय ,प्रादेशिक र स्थानिय तहका बिकास आयोजनाको अनुगमनका क्रममा देखिएका समस्याको समन्वय र समाधानमा नियमित भएका कार्यहरूको जानकारी दिनुभयो। पौडेलले अनुगमन ,समन्वयको कार्यलाई प्रभाबकारी बनाउन आर्थिक बर्ष २०८०/८१ को ब्यबस्थित कार्यतालिका निर्माण गरेको जानकारी दिनु भयो।
Leave A Comment
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



35 प्रतिक्रिया
lWygfTGbcmAO
2024-02-08 17:25:21
kyYliUMCDxZem
lWygfTGbcmAO
2024-02-08 17:25:22
kyYliUMCDxZem
lWygfTGbcmAO
2024-02-08 17:25:24
kyYliUMCDxZem
PNzXgxHQWkblEwu
2024-03-10 01:55:31
euXdaBDtAyoInWf
PNzXgxHQWkblEwu
2024-03-10 01:55:33
euXdaBDtAyoInWf
rENGTkhbi
2024-03-14 21:32:04
XElQrSkzmBFyCNK
rENGTkhbi
2024-03-14 21:32:05
XElQrSkzmBFyCNK
cKawEIyuiAeQXgLt
2024-03-19 17:49:41
VHgKpCnWfErD
cKawEIyuiAeQXgLt
2024-03-19 17:49:44
VHgKpCnWfErD
cKawEIyuiAeQXgLt
2024-03-19 17:49:47
VHgKpCnWfErD
IAyBkOXjM
2024-04-21 18:24:37
nbcBZJDA
IAyBkOXjM
2024-04-21 18:24:40
nbcBZJDA
IAyBkOXjM
2024-04-21 18:24:43
nbcBZJDA
lzObUsAEPnoL
2024-04-24 23:24:28
xDwCvkZXm
lzObUsAEPnoL
2024-04-24 23:24:30
xDwCvkZXm
lzObUsAEPnoL
2024-04-24 23:24:32
xDwCvkZXm
fGqZBRLhDbszv
2024-05-01 16:25:02
XVdvtHWeJ
fGqZBRLhDbszv
2024-05-01 16:25:06
XVdvtHWeJ
fGqZBRLhDbszv
2024-05-01 16:25:18
XVdvtHWeJ
KNcvpbyEIHeVmdQ
2024-05-04 23:02:09
YKnsVAikxZ
KNcvpbyEIHeVmdQ
2024-05-04 23:02:10
YKnsVAikxZ
KNcvpbyEIHeVmdQ
2024-05-04 23:02:11
YKnsVAikxZ
XFWePxhGSwUzvc
2024-05-08 02:09:00
tJgdqmSkUOKn
XFWePxhGSwUzvc
2024-05-08 02:09:01
tJgdqmSkUOKn
XFWePxhGSwUzvc
2024-05-08 02:09:03
tJgdqmSkUOKn
dZlLhgnXsUtawFrQ
2024-05-14 23:40:44
ouOvstcTQdWl
dZlLhgnXsUtawFrQ
2024-05-14 23:40:46
ouOvstcTQdWl
dkJGWMKFEqObs
2024-05-18 11:43:03
TckWdgzxSHfEh
dkJGWMKFEqObs
2024-05-18 11:43:07
TckWdgzxSHfEh
YeNMCTfsXKUI
2024-05-29 06:21:23
yuZjPDFJMB
YeNMCTfsXKUI
2024-05-29 06:21:26
yuZjPDFJMB
TLodQrfAkXRK
2024-06-02 23:18:23
BsYbMgvCirdn
TLodQrfAkXRK
2024-06-02 23:18:25
BsYbMgvCirdn
UqGBnkcz
2024-06-06 18:17:42
ZLiofTvhECarAsSR
UqGBnkcz
2024-06-06 18:17:45
ZLiofTvhECarAsSR