लायन्स क्लव अफ पोखरा मेट्रोसिटीको बृक्षरोपण कार्यक्रम सम्पन्न l
पोखरा , असार २३ गते
लायन्स क्लव अफ पोखरा मेट्रोसिटी ले बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। लायन्स क्लव ३२५ एल का रिजनचियरपर्सन प्रभा भुजेलले वृक्षारोपण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुजेलले बृक्षरोपण जस्ता कार्यक्रमहरु ले वातावरणीय क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यस्ता मानवीय संवेदनाका कार्यक्रमहरुमा लायन्स क्लब सधै साथ रहने पनि बताउनुभयो। कार्यक्रममा जोन चियरपर्सन सरोज बाग्ले संस्थापक अध्यक्ष कमल पराजुली पुर्व अध्यक्ष केदार कोइराला कोषाध्यक्ष रामभक्त भट्टराई लायन गौतम पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रम लायन्स क्लव अफ पोखरा मेट्रोसिटीका अध्यक्ष अमृत कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment