pokhara news

हाम्रो गन्तब्यको बिरुवा संरक्षण कार्यक्रम

पोखरा म।न।पा।( वडा नं। १८, मा सहकारीले अघिल्लो वर्ष सारेका बिरुवा संरक्षण गर्दै मरेको स्थानमा नया वृक्षरोपण गर्ने कार्यक्रम सम्पन्न गरेको हो ्र सहकारीका सल्लाहकार लक्ष्मण तिमिल्सिनाको बिशेष उपस्थितिमा सम्पन्न कार्यक्रम सहकारीका अध्यक्ष बिष्णु प्रसाद तिमिल्सिना, सचिव बिभिषण तिमिल्सिना, कोषाध्यक्ष शरण शाक्य, सदस्य सन्तोष पौडेल, राम प्रसाद तिमिल्सिना, सरोज लामा, राजकुमार प्रधान सल्लाहकार सन्तोष शर्मा तिमिल्सिना, प्रबन्धक सरोज लामा लगाएतको उपस्थिति रहेको थियो ्र सहकारीले बिरुवा सार्ने र रेखदेख नगर्ने गर्नुको सट्टा बिरुवा सारी सकेपछि हुर्काउनु पर्ने कुरामा कार्यक्रमका सहकर्मीले जोड दिएका थिए ्र हाम्रो गन्तब्य बहुउद्येश्सीय सहकारी सस्था लिमिटेडको आफ्नो स्थापना दिवसको अवसरमा सहकारीले आफुले रोपण गरेका बिरुवा गोडमेल तथा संरक्षण कार्यक्रम आयोजना गरेको छ ्र

13 प्रतिक्रिया

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर