हत्यारालाई लुकाएर राखेको आरोप

नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी सांसद डा.डिला संग्रौलाले कञ्चनपुरकी १४ वर्षीय बालिका निर्मला पन्तको हत्यारालाई सरकारले सिंह दरबारमा लुकाएर राखेको आरोप लगाउनुभएको छ । नेपाल पे्रस युनियन स्याङ्जाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संग्रौलाले निर्मलाको हत्यारालाई प्रधानमन्त्री र गृह मन्त्रीले नै सिंह दरबारमा लुकाएर राखेको आरोप लगाउनुभएको हो । ३ वर्षीय बालिका देखि ७१ वर्षीय बृद्ध समेत बलात्कार हुनु परेको छ भन्दै दुई तिहाईको सरकारले जनतालाई शान्ति र सुरक्षा दिलाउन नसकेको संग्रौलाको आरोप छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु