-
नेपाल सरकारले नेपाल भ्रमण बर्ष २०२०मा कम्तिमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सफल बनाउन पोखरामा युवाहरुले भिजिट नेपाल प्रदर्शनी गरेका छन् ।
-
नेपाल प्रेस युनियन कास्कीले नेपाल प्रेस युनियन गतिशील पत्रकारिता पुरस्कार संचालन गर्ने भएको छ ।
-
पोखराको फेवातालमा डुङगा पल्टिदा एक जना बेपत्ता भएका छन् । काठमाडौ महानगरपालिका १२ का २५ बर्षिय सुमित लुईटेल बेपत्ता भएका हुन् ।


