-
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विहान ८.०० बजे राष्ट्रिय गान गाउन तथा ताली बजाउन आह्वान गरेका छन् ।
-
बाग्लुङमा थप एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ । काठेखोला गाउँपालिकामा ७ जनाको आरडीटी गरिएकोमा स्थानीय ६५ वर्षीया महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
-
कोरोना संक्रमणका कारण मुलुक लकडाउनमा भएकाले यो पटक नयाँ वर्षको खासै उल्लास छैन । विगतमा भीडभाड हुने पर्यटकीय स्थलहरु समेत सुनसान छन्


