-
विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले लकडाउनसहितका प्रतिबन्धहरु चाँडै हटाउदा संक्रमणको पुनरावृत्ति हुने चेतावनी दिएको छ
-
प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ३ गतेसम्मका लागि तोकिएको लकडाउन लम्बिने जानकारी गराएका छन् ।
-
वीरगन्जमा कोरोना भाइरसका तीन जना नयाँ बिरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा हिजो राती गरिएको परीक्षणमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको हो ।


