-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृति दिवस मनाइएको छ
-
विगत १४ दिनदेखि जारी लकडाउन सरकारले कोरोना संक्रमणको जोखिमलाई विचार गर्र्दे आगामी बैशाख ३ गतेसम्म अर्थात थप आठ दिन लम्याउने निर्णय गरेको छ ।
-
कोरोना भाईरसको संक्रमणको जोखिम न्यूनिकरणका लागि नयाँ वर्ष २०७७ को अवसरमा पवित्र कालीगण्डकी नदिमा स्नान गर्न र मेला लगाउन रोक लगाईएको छ


